Power of Attorney

अधिकृत वारेशनामा प्रमाणित गर्ने वारेः

 
नेपालको प्रचलित ऐन/नियम बमोजिम नेपाली कागजमा तयार गरिएको, दिने र लिने दुवैको हस्ताक्षर र फोटो सहितको वारेशनामा दुई प्रति यस राजदूतावासमा निवेदन सहित पेश गर्नु पर्दछ । नियमानुसार दस्तुर लिई सोही दिन प्रमाणित गरी फिर्ता दिइनेछ ।

 
राजदूतावासमा आउँदा समय लिएर आउनुहुन अनुरोध गरिन्छ ।