मिति २०८२ भाद्र २३ र २४ गते नेपालमा भएको जेन्जी आन्दोलनका क्रममा सहिद भएका परिवारलार्इ राहत र घाइते व्यक्तिहरुको उपचारको लागि स्वदेश तथा विदेशमा संकलन भएको सहयोग रकम भौतिक पूर्वाधार र निर्माण कोषको खातामा जम्मा गर्नको लागि नेपाल सरकार, अर्थ मन्त्रालयले उपलब्ध गराएको बैंक खाताको विवरण सम्बन्धी अर्थ मन्त्रालयको अनुरोध निम्नानुसार रहेको छ  ।