२०८३ साल भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिमा आर्थिक सहयोगका लागि अपिल

२०८३ साल भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिमा आर्थिक सहयोगका लागि अपिल

२०८३ साल भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत अन्य जिल्लाका तटिय क्षेत्रमा भएको व्यापक धनजनको क्षतिमा सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषप्रधानमन्त्री राहत कोषमा आर्थिक राहत रकम सङ्कलन गर्न संलग्न बैंक खाताहरुको विवरण उल्लेख गरिएको छ।