प्रेस विज्ञप्ति-२०८३/०६/०८

मान्डलेस्थित महामुनि प्यागोडा परिसरमा नवनिर्मित शिलालेख भवनको उद्घाटन समारोह।

मार्च २०२५ को विनाशकारी भूकम्प पश्चात नेपाल सरकारको आर्थिक सहयोगमार्फत मान्डलेस्थित महामुनि प्यागोडा परिसरमा नवनिर्मित शिलालेख भवनको उद्घाटन समारोह।